कक्षा ११ को बोर्ड परीक्षा नहुने

काठमाडौं । सरकारले कक्षा ११ को बोर्ड परीक्षा पनि नगर्ने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रले जानकारी दिएको छ । विद्यार्थीको अन्तिम मुल्यांकन विद्यालयलाई गर्न दिने निर्णय गर्दै त्यसका लागि कार्यविधि तयार गर्ने जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डलाई दिएको छ । विद्यालयले गरेको आन्तरिक … Continue reading कक्षा ११ को बोर्ड परीक्षा नहुने